2024-04-19
ताजा सूचना :
सर्केगाड मौसम

गाउँलाइ प्लास्टिक मुक्त्त बनाउने अभियानकमा छन् युवाहरू

नमुना किशोरी समुहाको नेतृत्व र तातोपानी युवा क्लबको सहयोगमा सञ्चालित गाउँ सरसफाई कार्यक्रमका केही झलकहरु । यी युवाहरूले गाउँलाई सफा र हरियाली बनाउन जुटेका छन्। साथै सर्केगाडको उनापानी गाउँलाइ प्लास्टिक मुक्त्त वनाउने अभियानकमा छन् युवाहरू…

गाउँघर लाइ प्लास्टीक मुक्त्त अभियान पछि सामुहिक फोटो, उनापानी गाउँका किसोर तथा युवाहरू

प्लास्टिक जन्य फोहोर संकलन गर्दै..

प्लास्टिक जन्य फोहोर संकलन गर्दै..

प्लास्टिक जन्य फोहोर संकलन गर्दै..

प्लास्टिक जन्य फोहोर संकलन गर्दै..